आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशमा “Training on Risk Assessment & Sustainable Growth” तालिम सम्पन्न भएको छ। तालिम २०८२ कार्तिक २० गते वागमती प्रदेशको चितवन सौराहाबाट प्रारम्भ भई लुम्बिनी प्रदेशको नेपालगञ्जमा समापन भएको हो। चार चरणमा सम्पन्न तालिममा संस्थाका १४० शाखा प्रमुख तथा सबै प्रदेशमा कार्यरत २२ कार्यक्रम अधिकृतसहित […]