काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ। प्रदर्शनपछि काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनसभा गर्ने सो पार्टीले जनाएको छ। उक्त पार्टीले दिउँसो १२ बजे सुन्धाराबाट प्रदर्शन सुरु गर्नेछ। सुन्धाराबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ। विप्लव समूहका चिरन पुन पार्टीबाट विद्रोह […]