आजका समाचार : माओवादीसहित आठ दल मिलेर बन्ने भयो नयाँ दल, कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा गयो फोहर र भारतको केरला राज्य अतिगरिबीमुक्त घोषणा

वायु सेवा निगमलाई प्रधानमन्त्रीको निर्देशन- पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल निकाल्नू प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री […]