काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ । खेलमा भारतले छैठौँ विकेट गुमाएको छ । खेलको ४६ ओभर २ बलमा भारतका रिंकु सिंह आउट भए । आउट हुनुअघि उनले ७ […]