महानगरका ३३ स्थानमा स्वदेशी फूलको व्यापार चहलपहल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु भएको छ। फूल बिक्री सुरु भएसँगै विभिन्न स्थानमा बिहानैदेखि व्यापारी तथा उपभोक्ताको भीड देखिएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले तोकेको स्वयम्भू भगवान पाउ क्षेत्रमा पनि फूल किनबेच गर्नेको चहलपहल बढेको छ। प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा सरकारले प्रतिबन्ध लगाएसँगै […]