टेस्लाको नाफासँगै सेयर मूल्य घट्यो

काठमाडौं। अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाले त्रैमासिक राजस्व रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ३७ प्रतिशतले घटेको छ। कम्पनीले यो गिरावट अनुसन्धान र विकाससँग सम्बन्धित शुल्क र अतिरिक्त लागतका कारण भएको जनाएको छ। सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व २८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ। कम्पनीले […]