ह्यान्डबल टोली बंगलादेश जाने

२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी …