काठमाडौँ । अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताएकी छन् । आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले उपभोक्ताहरूलाई सचेत भई खरिद बिल लिन आग्रह गरेकी हुन् । नियमित बिल लिने […]