तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रु दुई करोड बढीको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । संघीय सरकारको रु दुई करोड चार लाख ७८ हजार ६७९ को लागतमा प्रहरी चौकीको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । यसअघि भाडामा सञ्चालन हुँदै आएको प्रहरी चौकीले अब सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने जिल्ला प्रहरी […]