सामूहिक लगानी कोषमा नयाँ लगानी उपकरण थप्ने तयारी, सेबोनले माग्यो सुझाव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषलाई दीर्घकालीन पुँजी परिचालनको माध्यमका रूपमा विकास गर्ने उद्देश्यसहित तयार पारिएको सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले प्रस्तावित नीतिमा सुधारका क्षेत्र पहिचान गर्न तथा सरोकारवालाको राय, सुझाव र प्रतिक्रिया संकलन गर्न सार्वजनिक परामर्शका लागि मस्यौदा सार्वजनिक गरेको हो । बोर्डले प्रस्तावित नीतिमा […]