काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन स्थानीय तहसँगको समन्वयमा ब्याक कटिङको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो। यसैबीच, पहिरोका कारण गएरातिदेखि […]