प्रस्तावित राजदूतलाई रास्वपा सांसदको प्रश्न– तपाईं नेपोबेबी हो कि होइन ?

२६ असोज, काठमाडौं । रास्वपा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘नेपोबेबी’ भनेर भएको टिप्पणीको जवाफ खोजेका छन् । संसदीय सुनुवाइ समितिमा पाण्डेमाथिको सुनुवाइ जारी छ । बैठकमा सांसद खत्रीले जेनजी आन्दोलनको …