काठमाडाैं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दावी पेश गर्नुभएकाे छ। यादवले बुधबार ५८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे हाे। कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएकाे छ। यादवको दावी पेश गर्न एमाले संसदीय दलका नेता सरोजकुमार […]