संविधान दिवस भव्य बनाउन कमिटीलाई एमालेको सर्कुलर

नेकपा (एमाले )ले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।