सानिमा बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।