इजलास गठनका दुई रिट निवेदन सर्वोच्च अदालतमा

२ भदौ, काठमाडौं । सम्पत्ति छानबिन आयोगसँग जोडिएका विवादसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग विरुद्धका रिट निवेदनहरू संवैधानिक इजलासमा पठाउने सर्वोच्च अदालत …