एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनमा सुरू भएको छ।