'हामी सत्तामुखी भयौँ, जनतामुखी हुन सकेनौँ'

अब पार्टीमा वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।