१२६ प्राध्यापकले खाइरहेका छन् बेतलबी बिदा जोडेर पेन्सन, त्रिविलाई अर्बौं नोक्सानी

२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १२६ जना प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन बुझिरहेका छन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियममा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ । नियममा असाधारण बिदामा बस्ने …