अजयको चलचित्र ‘चौहान’ विवादमा : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बई । अजय देवगनको निर्माणधिन चलचित्र ‘चौहान’ विवादमा फसेको छ । हालै आधिकारिक घोषणा सहित निर्माण सुरु गरिएको यस चलचित्रको टिजर पनि रिलिज गरिएको थियो । -