नेपालमा स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्यसहित स्टार्टअप नेटवर्क नेपाल (TSN) ले “फाउन्डर्स हब” नामक नयाँ एक्सेलेरेटर कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमका लागि आवेदन मे १०, २०२६ देखि खुला हुने जनाइएको छ। TSN का अनुसार “फाउन्डर्स हब” नेपालकै पहिलो संरचित एक्सेलेरेटर कार्यक्रम हो, जसले स्टार्टअपलाई अवधारणादेखि लगानीसम्मको यात्रामा सहयोग पुर्याउनेछ। पाँच महिनाको यस कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष […]