भूकम्प गएको ११ वर्ष पुग्यो, तर अझै पाउन सकेनन् दलितले व्यवस्थित घर (तस्वीरहरू)
अहिले यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा दुइटा मात्र शौचालय छन, जुन व्यवस्थित भने छैन । शौचालयमा पानीको अभाव, व्यवस्थित चुकुलको समस्या उस्तै देखिन्छ । ३२ वर्षीय समीर सुनारका अनुसार २४ घरधुरीका लगभग ६०–७० जना यही टहरोमा बस्छन् ।