ड्रोनबाट यस्तो देखियो थापाथली, टेकु र बल्खुको सुकुम्वासी बस्ती (तस्वीरहरू)

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने भएपछि अहिले जताततै त्यसकै चर्चा छ । शनिबार बिहानदेखि नै अतिक्रमित घरटहरा भत्काउने सरकारी तयारी छ ।