सरकारले यसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुमवासी (तस्वीरहरू)

१२ वैशाख, काठमाडौं । सरकारले शनिबार बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराइरहेको छ । यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् । दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू …