११ वैशाख, रोल्पा । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारबाट रकम उपलब्ध नभएपछि कर्मचारीहरुले तलब नपाएका हुन् ।
रोल्पा अस्पतालका निमित्त प्रमुख सुर्यप्रताप रैदासले लुम्बिनी प्रदेश …