काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ गरेर राजनीतिक तरङ्ग ल्याएका गृहमन्त्री सुदन गुरुङको आक्रामक शैली अहिले भने अचानक सुस्तिएको देखिन्छ । सुरुमा ‘कडा निर्णय र तत्काल कारबाही’ को छवि बनाएका उनी पछिल्ला घटनाक्रमपछि कानुनी प्रक्रिया र अदालतको आदेशका कारण आफ्नो शैली पुनः विचार गर्न बाध्य भएका छन् । गृह मन्त्रालयमा पत्रकारहरूसँगको […]