काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । सम्मानित विनोदीले प्राध्यापनसँगै कविता लेखन, खण्डकाव्य, महाकाव्य, बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनलाई त्रिभुवन […]