जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा ललितपुरको बी.पी. स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । क्रियाशील सदस्यताको अभिलेखीकरणलाई बलियो र व्यवस्थित […]