नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । सोमबार प्रतितोला […]