हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले छाना उडाएका ९४ घरधुरीलाई जस्तापाता वितरण

सविना अछामे, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गत चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर पुननिर्माणका लागि चैत २१ गते जस्तापाता वितरण गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार वडा नं–१ बाहुनीडाडाँका ११ घरधुरीलाई ४१.१ बण्डल, २ […]