‘ग्यालेक्सी ए५७ ५जी’ र ‘ग्यालेक्सी ए३७ ५जी’ सार्वजिनक गर्दै सामसङ नेपाल, प्रिअर्डर सुरु
२२ चैत, काठमाडौं । सामसङ नेपालले नयाँ ए सिरिज- ‘ग्यालेक्सी ए५७ ५जी’ र ‘ग्यालेक्सी ए३७ ५जी’ को प्रिअर्डर खुला गरेको छ ।
यी डिभाइसमा थप आकर्षक डिजाइन, स्मार्ट क्यामरा प्रणाली र उन्नत सफ्टवेयर टुल समावेश छन् …