साइकल चढेर संसद् भवन गए रास्वपा सांसद गजुरेल

काठमाडौं । रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् । दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक …