काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट पाउँदै सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री बन्दैछन् । उनका लागि जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको निर्माण प्रमुख चुनौती बन्ने देखिन्छ । साताको कार्टुनमा बालेन सरकारको […]