नेपालगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि

भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए। उनका अनुसार भन्सारमा कडाइ गरेपछि चैत र वैशाख महिनामा राजस्व सङ्कलनमा […]