मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न युद्धविराम र कूटनीतिक उपाय अपनाउन चीनको आह्वान

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा द्वन्द्व अन्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नु पर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् ।