तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि भएको युद्धको सुरुवात फेब्रुअरी २८ देखि नै इरानलाई हर्मुज नाका सम्प्रर्ण रूपमा पुनः खोल्न ४८ घण्टाको समय दिएका थिए । त्यसपछि यो युद्ध मध्यपूर्वमा […]