यी हुन् मातृ भाषामा शपथ खाने २४ सांसद

२४ जना सस्यले अन्य भाषामा शपथ खानका लागि नाम टिपाएका छन् । शपथसम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ, जसअनुसार सांसदहरूले मातृ भाषामा शपथ लिन पाउनेछन् ।