काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई बिस्तारै टुङ्ग्याउने तर्फ विचार गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले फेब्रुअरी २८ बाट सुरु भएको भीषण द्वन्द्वमा अमेरिका आफ्ना मुख्य सैन्य उद्देश्यहरू प्राप्त गर्न निकै नजिक पुगेको दाबी गरेका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार अबको केही हप्ताभित्रै सैन्य अभियान […]