२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् ।
सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै …