मध्यरातमा सुदन गुरूङको समूहले गर्‍यो प्रधानमन्त्री निवासअगाडि नाराबाजी, माग्यो प्रधानमन्त्रीको राजीनामा

सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ।