अमेरिकाको न्यू जर्सीमा बाढीले कार बगाउँदा २ जनाको मृत्यु, सयौं मानिसहरू प्रभावित

सोमबार आएको आकस्मिक बाढीले न्यू जर्सी राज्यलाई ठूलो क्षति पुर्‍याएको छ। सडकहरू जलमग्न बने भने कैयौं सवारीहरू बगाए । जसका कारण सयौं मानिसहरू आपतमा परे। बाढीका कारण दुई जनाको ज्यान गएको छ भने हजारौं यात्रुहरू प्रभावित भएका छन्। न्यू जर्सीका राज्यपाल फिल मर्फीले आपतकालीन अवस्था घोषणा गरेका छन्। प्लेनफिल्ड सहरका अधिकारीहरूका अनुसार, दुई जनाको मृत्यु […]