राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा दुई सदस्यका लागि ६ जना प्रतिस्पर्धामा छन् । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनमा […]