निर्वाचन आउन ५३ दिन बाँकी: सामाजिक सञ्जालमा कस्ता सामग्री पोस्ट गर्न पाइँदैन ?

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।