काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने भएका छन् । रोचक खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टीमार्फत् हराउँदै आर्सनलले चेल्सीसँगको भेट पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । खेलको ८० औं मिनेटमा आर्सनलले अग्रता लिएको उक्त भिडन्तमा इन्जुरी समयमा गोल गर्दै प्यालेसले पुनरागमन […]