बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा बालिका दुलही होइन राष्ट्रिय सञ्जाल(जीएनबी) नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो …