'अनलक्की स्टार' कि अन्डररेटेड कलाकार ? सिनेनगरीमा बेनिशा हमालको डेढ दशक (भिडियो)

काठमाडौं प्रवेशसँगै उनको जीवनले आकस्मिक मोड लियो, जसले उनलाई माइकबाट क्यामेरासम्म पुर्‍यायो ।