२ साउन, काभ्रेपालाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा आएका छन् ।
स्रोतका अनुसार, शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले …