आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, वर्षाको जोखिम बढेपछि ट्राभल अलर्ट जारीर, कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधार निर्माणका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप […]