सेयर बजारबारे भ्रामक हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री डा. वाग्लेको सचिवालय

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा फैलाइएका भ्रामक तथा प्रायोजित हल्लाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन जारी अपिलमा सचिवालयले नियमनकारी निकायलाई प्रभावमा पारेर बजारमा अस्थिरता सिर्जना गर्न खोज्नेहरू अनुसन्धानको दायरामा आएको जनाएको छ। नयाँ सरकार गठनपछि सेयर बजारमा देखिएको गिरावटलाई आधार बनाएर गलत भाष्य निर्माण गर्न […]