काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अहिलेकै अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताए । अझ उनले पैँतीस सय तिरेर एक लाख रुपैयाँको ग्यारेन्टी गर्ने विषय सञ्चालन असम्भव भएको पनि बताए । अर्थमन्त्रीको सो भनाइपछि सामाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेको पाइएको छ । भुँइतहसम्मको जनताले प्रत्यक्ष सेवा […]